गृहमन्त्री सुधन गुरुङ जेन-जी शहीद परिवारले राखेको श्रद्धाञ्जलीमा सहभागी भएका छन् ।
नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको गेटमा जेन-जी आन्दोलनका शहीद परिवार सदस्यले श्रद्धाञ्जली कार्यक्रम राखेका थिए ।
सोही कार्यक्रममा पुगेका उनले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका छन् ।
शहीदका परिवारसँग उनले जेन-जी शहीदको बलिदानी खेर जान नदिने र शहीदका सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
.jpeg)
.jpeg)
.jpeg)
प्रकाशित: २३ चैत्र २०८२ १८:३९ सोमबार





