धरानका मेयर हर्क साम्पाङ सुनसरीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्। तथा श्रम सस्कृती पार्टीका अध्यक्ष रहेका उनले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका हुन्।
‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु !,’ उनले लेखेका छन्, ‘जय माटो ! जय देश !’
प्रकाशित: २३ पुस २०८२ १३:५६ बुधबार





