१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। उनले थपका बारेमा अध्ययन भइरहेको बताए।

प्रकाशित: १७ कार्तिक २०८२ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App