७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगमा दबाब दिन जाँदै गगन

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा पार्टीको वैधानिकताका विषयमा दबाब दिन निर्वाचन आयोगमा जाँदै छन्।

आजै दबाबमूलक कार्यक्रम आयोजना गरिएकाले उनले आफू समर्थक नेताहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरेका छन्। उनी अहिले दिउँसो १:३० बजे जाने भएका हुन्।

आजै बिहान मात्रै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा संस्थापन पक्षका नेताहरू पार्टीको वैधानिकताका विषयमा दबाब दिन आयोग पुगेका थिए।

प्रकाशित: २ माघ २०८२ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App