परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्रिस्टोफर कुटरबीच भेटवार्ता भएको छ।
आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री खनाल र क्यानाडाका राजदूत कुटरबीच भेटवार्ता भएको हो।
भेटमा दुई जनाले नेपाल-क्यानाडा सम्बन्धका विभिन्न विषयहरूमा छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित: ८ वैशाख २०८३ १२:३५ मंगलबार



-600x400.jpg)

