मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सुशीला कार्कीले आफू प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिनपछि मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् ।
प्रधानमन्त्री कार्कीको मन्त्रिमण्डलमा रहेका तीन जना मन्त्रीले सोमबारमात्रै पदभार ग्रहण गरेका थिए ।
सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी छन् ।
प्रकाशित: ३० भाद्र २०८२ १७:१७ सोमबार





