१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सभामुख चयनको निर्वाचन चैत २२ गते

प्रतिनिधि सभाको सभामुख चयनका लागि आगामी चैत २२ गतेको समय तय भएको छ ।  

प्रतिनिधि सभाको आजको बैठकबाट सभामुखको जिम्मेवारीमा रहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको मिति चैत २२ गतेलाई तोकेका हुन् ।

प्रकाशित: १९ चैत्र २०८२ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App