अन्तिम मतदाता नामावलीमा नाम भएका सबैलाई मतदान मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्।
निर्वाचन आयुक्त सगुन शम्शेर जबराले आफूले मतदान गरेपछि नामावलीमा नाम भएका सबैलाई मतदान गर्न अनुरोध गरेका हुन्।
आज प्रतिनिधि सभा सदस्यको लागि १६५ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ ११:५४ बिहीबार


-600x400.jpg)


