राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज बिहान पक्राउ गरेको हो। उनी निवासबाटै पक्राउ परेका हुन्।
प्रकाशित: १७ फाल्गुन २०८२ ०८:३९ आइतबार