संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद सुहाङ नेम्वाङले सुकुम्वासीहरू राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
नेम्वाङको प्रस्तावलाई समितिकी सभापति समीक्षा बास्कोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समर्थन जनाएका छन् ।
प्रकाशित: २१ वैशाख २०८३ १४:५२ सोमबार




-600x400.jpg)