२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

मोरङ क्षेत्र नं २ को मतगणना सुरु, कांग्रेसका रिजाल तेस्रो स्थानमा

मोरङ क्षेत्र नं २ को पनि मतगणना सुरु भएको छ। मोरङ २ मा रास्पवाका कृष्ण कार्कीले प्रारम्भिक अग्रता लिएका छन्।

रास्वपाका कार्कीले ५१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका दिलीप बगडियाले १७ र नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले ६ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App