दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा निर्वाचित भएकी छिन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार थापा १२ हजार ३ सय ७१ मत प्राप्त गर्दै विजयी भएकी हुन्।
थापाले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्र राज शर्मालाई भिनो मतान्तरले पछि पारेकी छिन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०१:५० शनिबार





