२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

ओखलढुंगामा नेपाली कांग्रेसले अग्रता लिँदै

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले ६,८१७ मतकाे साथ अग्रता कायम गरेका छन्।

नेकपा (एमाले) की अस्मिता थापाले ५, ३४५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले ५,९७९ प्राप्त गरेका छन्।

त्यस्तैगरी नेकपा अम्बिरबाबु गुरुङले ४,५९२, उज्यालो नेपाल पार्टी ‘बलिरहेको चिम’ ले ७१३, श्रम संस्कृत पार्टीकाे उद्धवकुमार राईले ६२६ प्राप्त गरेका छन्। २,६६४० मत गणना भएकाेमा १५६४ बदर मत भएकाे छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १४:४४ शनिबार