१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सभामुखसँग प्रमुख सचेतकको बैठक अन्तिम समयमा स्थगित

प्रमुख सचेतकको बैठक स्थगित भएको छ।

आज बिहान ११ः०० बजे बस्ने भनिएको प्रमुख सचेतकसँगको संयुक्त बैठक अन्तिम समयमा स्थगित भएको हो।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले यसबारे जानकारी दिएका हुन्।

प्रतिनिधि सभाकाे बैठक दिउँसाे १ः०० बजे बस्नु अघि साे बैठक बाेलाइएकाे थियाे।

प्रकाशित: २७ श्रावण २०८२ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App