३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो।

प्रकाशित: ९ भाद्र २०८२ १९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App