प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठकमा सुरु भएको छ।
बैठकका निर्णयहरू मन्त्रिपरिषद्को बैठक सम्पन्न भएपछि सरकारका प्रवक्तामार्फत सार्वजनिक गरिनेछ।
प्रकाशित: २० श्रावण २०८३ १२:३४ बुधबार





