प्रधानमन्त्री बालेन शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र सरकारका नियमित प्रशासनिक निर्णयहरूका बारेमा छलफल हुने बताइएको छ।
प्रकाशित: २२ वैशाख २०८३ १५:२६ मंगलबार





