३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बालेन लेख्छन्: घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र शाहले राष्ट्रिय एकताको दिवसको अवसरमा शुभकामना दिँदै ‘घुस लिन्या र घुस दिन्या‘ दुवै राष्ट्रका शत्रु भएको बताएका छन्।

पृथ्वी जयन्तीको अवसरमा आइतबार सामाजिक सञ्जाल मार्फत उनले राष्ट्रिय एकता दिवसको शुभकामना दिए।

‘घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय एकता दिवसको शुभकामना।’

प्रकाशित: २७ पुस २०८२ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App