राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ-१ बाट सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले उनलाई टिकट दिएको हो।
तामाङले जेनजी आन्दोलनका घाइते तथा ज्यान गुमाएका परिवारलाई सहयोग संकलन गर्दै आएकी छन्।
प्रकाशित: ५ माघ २०८२ १३:४१ सोमबार




