१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको निजी निवासमा आगजनी

राष्ट्रपतिको निजी निवासमा आगजनी भएको छ। प्रदर्शनकारीले राष्ट्रपतिको बोहराटारस्थित निजी निवासका तोडफोड र आगजनी गरेका हुन्। प्रदर्शनकारीहरूले यसैगरी एकपछि अर्को गर्दै शीर्ष नेताहरूका घरमा आगजनी गर्दै हिँडिरहेका छन्।

प्रकाशित: २४ भाद्र २०८२ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App