१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । रकम लेनदेनमा नाम जोडिएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । सोहो ठाउँमा प्रधानमन्त्रीले न्योपानेलाई मन्त्री नियुक्त गरेका हुन् । 

प्रकाशित: ३१ असार २०८२ १७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App