प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन्।
झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन्। उनी छोरा र नातिको सहयोगमा मतदान गर्ने आएकी हुन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:०० बिहीबार





-600x400.jpg)