देउवा र पौडेललाई युवा नेताको खबरदारी, पछि हटे पार्टी नै सकिने चेतावनी
नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औ महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पाटी सभापतिको ध्यानाकर्षण गराएका छन्।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औ महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पाटी सभापतिको ध्यानाकर्षण गराएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहका सरकारको तालमेल नमिलेको बताएका छन्। ‘एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न। जात्रामा जाने मान्छेको जस्तो ताल छ’, उनले भने, ‘तीन तहका सरकारको लक्ष्य एउटै हुन सकेको छैन्, आ–आफ्नै सुरुमा छन्। आफ्नै तालमा हिड्न खोजेको देखिन्छ।’ उनले विकासका लागि तीन तहका सरकारले एउटै लक्ष्य निर्धारण गर्नुपर्ने आवश्कयता औल्याए।
‘राजहाँसले जस्तै दूध आफूले लिने र पानी छुट्याउने क्यापासिटी नेपालसँग छ,’ उनले भने, ‘त्यसो भएर यसमा धेरै तनाव नलिनका निम्ति म आग्रह गर्दछु।’
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले काठमाडौं उपत्यकाका गुठीहरूको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारहरूलाई दिनु उपयुक्त हुने बताएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार ई–गभर्नेन्सतर्फ अघि बढिरहेको बताएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षामा अराजकता रहेको स्वीकार गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि शिर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले उच्चशिक्षामा अराजकता रहेको बताएका हुन्।
उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजनामा अनियमितता नभएको बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेपाल किसान महासंघले पूर्णता पाएको छ। नेकपाका सचिवालय सदस्य वामदेव गौतम संयोजक रहेको महासंघले पूर्णता पाएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरुङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन्।
सांसद एकवाल मियाँले रेशम चौधरीलाई नेल लगाउने लाई भएको कारवाही बारे जानकारी माग गरेका छन्। संसद बैठकमा बोल्दै उनले दश बर्षे माओवादी आन्दोलनमा पनि सर्वसाधरण मारिएको उल्लेख गर्दे कैलाली आन्दोलन पनि सोही प्रकृतिको भएको भन्दै 'एउटा आन्दोलनकारी सिंहदरबार र अर्को जेलमा । यो कस्तो कानुन हो? ’भनी प्रश्न गरे।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको दाबी गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती कमजोरी भए सुधार गर्दै अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ।
संघीय संसदको विकास तथा प्रविधि समितिले सो आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई पनि सचेत गराएको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिकसम्बन्धी संशोधन गर्न बनेको विधेयकलाई सशक्त बनाइने बताएकी छन्।
बैठकमा समितिका सदस्यहरुले सरकारले मुडभेडमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई हत्या गरेको दावबी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए।
संघीय संसदको प्रतिनिधिसभा बैठक सुरु भएको छ। उक्त बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नमा मन्त्रीहरुले जवाफ दिन लागेका संसदकाृ सचिवालयले जनाएको छ। आजको बैठकमा विभिन्न छ मन्त्रालयका बजेटबारे छलफल हुने कार्यसूची छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो।
नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ।
राज्य व्यवस्था समितिले दोहोरो भीडन्तका क्रममा प्रहरीको गोलीबाट सर्लाहीमा मारिएका नेकपा विप्लव समूहका नेताकुमार पौडेलका बारेमा गृहमन्त्रीसँग छलफल गर्ने भएको छ।
नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको पार्टीले आरोप लगाएको छ।
सांसद् मीन विश्वकर्माले भने संसद्मा उठेका प्रश्नको जबाफलाई बजेटमा आएको भन्दा केही पनि फरक नगरी वनमन्त्रीले बताएकाले यो छलफलको अर्थ नभएको बताए।
देशका कार्यकारी प्रमुखले नै कर्मचारीले ढाँटे, टेरेनन् भनेर हारगुहार गर्न थालेपछि कर्मचारी कोप्रति उत्तरदायी छन् भन्ने प्रश्न खडा भएको छ।