१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

मंसिर १ गतेदेखि नेपाल भारत सिमा बन्द हुने

मंसिर १ गतेदेखि नेपाल–भारत सिमा बन्द हुने भएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल–सिमा बन्द हुने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको हो।  

मोरङका  प्रमुख जिल्ला अधिकारी कासिराज दाहालका अनुसार मंसिर १ गते विहानदेखि मंसिर ४ गते राती ११ बजेसम्म नेपाल –भारत सिमा बन्द गर्ने निर्णय गरिएको छ।  

दाहालले  जिल्ला निर्वाचन विशेष सुरक्षा योजना तथा अररिया जिल्लाका डिष्ट्रिक्ट म्याजेष्ट्रिटसँगको सीमा सुरक्षा बैठकको निर्णय अनुसार भारतसँग जोडिएको सिमानाका बन्द गर्न लागिएको बताए।  

प्रकाशित: २८ कार्तिक २०७९ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App