७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी आज डिस्चार्ज हुँदै

अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज डिस्चार्ज हुँदै छिन्। 

उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ। आइतबार गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि शनिबार  त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।

प्रकाशित: २५ आश्विन २०७९ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App