coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वतन्त्र बालेनले कांग्रेसकी सिर्जनालाई २ सय मतले पछि पारे

काठमाडौ महानगरको पछिल्लो परिणाम अनुसार  बालेन्द्र साहले २ सय मतले अग्रता लिएका हुन्। उनले ४८० मत प्राप्त गरेका छन भने सिंहले २८० मत प्राप्त मत गरेकी छिन् । तेस्रो स्थानमा एमालेका केशव स्थापित छन्। 

उनले २ सय मत प्राप्त गरेका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७९ मत प्राप्त गरेका छन्। महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ वडाको मत गणना भइरहेको छ।  

काठमाडौ महानगरपालिकाको कुल मतदाता संख्या ३ लाख २४२ छ। ३२ वटा वडा छन । मतदान केन्द्र १५६ छन्। 

प्रकाशित: ३१ वैशाख २०७९ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App