१५ चैत्र २०८० बिहीबार
राजनीति

बुढानीलकण्ठ मेयर र उपमेयरमा एमालेको अग्रता, दोस्रोमा कांग्रेस

बुढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठाराम अधिकारी अगाडि छन्। दोस्रोमा नेपाली कांग्रेसका विनोद चालिसे र तेस्रोमा नेकपा एकिकृत समाजवादीका वालकृष्ण श्रेष्ठ छन्।

यी उम्मेदवारले क्रमशः ७८७, ४२८ र १२७ मत प्राप्त गरेका छन्। यसैगरी उपमेयरमा एमालेकै अनिता लामा ८१२, कांग्रेसकी रमिला वाग्ले ४५३ र समाजवादीकी प्रमिला सापकोटाले ७२ मत प्राप्त गरेका छन्। बुढानीलकण्ठकाे १ वडामा एमालेका सुरेन्द्र लामाले ८४५ मत ल्याएर का‌‌‍ग्रेसका उत्तमकुमार खड्कालाइ पराजित गरेका छन् । 

प्रकाशित: ३१ वैशाख २०७९ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App