बुढानिलकण्ठमा थिंक पोजिटिभ ग्लोबल क्याम्पेन
स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा.लि.को प्रस्तुति रहेको 'थिंक पोजेटिभ ग्लोबल क्याम्पेन' काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भएको छ।
स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा.लि.को प्रस्तुति रहेको 'थिंक पोजेटिभ ग्लोबल क्याम्पेन' काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भएको छ।
दोस्रोमा नेपाली कांग्रेसका विनोद चालिसे र तेस्रोमा नेकपा एकिकृत समाजवादीका वालकृष्ण श्रेष्ठ छन्।
बूढानीलकण्ठमा सबै पदमा गरेर २ सय ८५ जनाको मनोयन दर्ता छ। ३ सय ८ जना उम्मेदवारमध्ये २३ जना उम्मेदवारले मनोनयन फिर्ता लिए पश्चात २ सय ८५ जनाको अन्तिम नामावली प्रकाशन भएको हो। बूढानीलकण्ठ निर्वाचन अधिकृत कार्यालयको तथ्याङ्कअनुसार १५ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने ६ जना उपमेयरमा र ६५ जनाको वडा अध्यक्षमा उम्मेदवारी दर्ता छ।
कुल १ लाख १५३ हजार ३०३ जनसंख्या रहेको बुढानीलकण्ठ नगरपालिकामा ४८ हजार ३४ जना मतदाता छन्।
नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेण्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ।
आयोजक बुढानीलकण्ठ उमा कुङ्फु शाखाले बुढानीलकण्ठनगरस्तरीय उमा कुङ्फु प्रतियोगिताको उपाधि जितेको छ।
बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ।
गत मंसिर २८ मा राजधानीको बुढानीलकण्ठमा भएको सवारी दुर्घटना गराउने कारमा सवार भनिएकी मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले माफी मागेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सो दुर्घटना गराउने कारमा आफू पनि रहेको स्वीकारेकी हुन्।
बुढानीलकण्ठ स्कुलले आफ्नो वार्षिक खेलकुद दिवस सम्पन्न गरेको छ।
बुढानीलकण्ठले आइतबार पाँचौं बिएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
गणतन्त्र भन्दैमा राजाले गरेका राम्रा कुराको आलोचना गर्नु जरुरी छैन न त राजाले खोल्न लाएको स्कुल भन्दैमा उत्कृष्ट र नमुना स्कुलको विरोधै गर्नु जरुरी छ। ००० मुलुकी प्रशासनको हरक्षेत्रमा दलीय नेटवर्किङ र शिक्षा जगतलगायत समाजका हरक्षेत्रमा दलीयकरण गर्न मन पराउने उनको दल वा सरकारले बुढानीलकण्ठ स्कुललाई दलीयकरण नगरिदिए हुने।
अघिल्लोपटक सरकारमा जादा प्रधानमन्त्री केपी शर्मा ओलीले बूढानिलकण्ठ जस्तै देशभर २४० वटा गुणस्तरीय बिद्यालय बनाउने हुइया लगाए। तर दोश्रोपटक चुनाव जितेर दोश्रो नीति तथा कार्यक्रम आउदै गर्दा उनै प्रधानमन्त्रिले विद्यालयको नाम नतोकी ७५० रोपनी जग्गा भएको भन्दै सो जग्गा सरकारले उपयोग गर्ने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख २४ गते नीति तथा कार्यक्रमको सवाल जवाफ गर्ने क्रममा नाम नतोकी यस विद्यालयबारे बोलेका थिए। प्रधानमन्त्रीको बोली पछि विद्यालयको जग्गामा आँखा लगाउने पनि बढेका छन्।
फस्ट नौलिन जेटिआई जुनियर च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ। नौलिन स्पोर्ट्स भिल्ला बुढानीलकण्ठको टेनिस कोर्टमा शनिबार विभिन्न उमेरसमूहका फाइनल भए।
नेपाल खेलकुद महासंघ, बुढानीलकण्ठ नगर कमिटीको आयोजनामा दोस्रो मदन भण्डारी बुढानीलकण्ठ फुटबल कप असारको दोस्रो साता हुने भएको छ।
आयोजक कीर्तिपुर नगरपालिका र बुढानीलकण्ठ नगरपालिका प्रदेश नम्बर ३ अन्तरनगरपालिका कप बास्केटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।