५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक: महाअभियोग प्रस्तावमाथि छलफल हुँदै

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा छलफल भइरहेको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पेश गरेका छन्।

प्रकाशित: २९ फाल्गुन २०७८ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App