४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उपमहासचिव भुसालले आज भरतपुरको सेन्चुरी होटलमा प्रतिनिधिहरुमाझ उम्मेदवारी दिने घोषणा गरेको बताएका हुन्।

एमालेको दशौं महाधिशेन शुक्रबारदेखि चितवनमा जारी छ। आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ।

निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ।

प्रकाशित: १० मंसिर २०७८ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App