१० माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलायो

सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतहरुलाई फिर्ता बोलाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा साे निर्णय भएकाे हाे।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएकाे जानकारी दिए।

प्रकाशित: ५ आश्विन २०७८ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App