१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

एमसिसीविरुद्ध काठमाडौँको आकाशमा उड्यो कालो बेलुन !

अमेरिकी अनुदान सहायता सम्झौंता (एमसीसी) काठमाडौँको आकाशमा कालो बेलुन उडाएका छन्। एमसिसीका उपाध्यक्ष फातिमा नेतृत्वको टोली चारदिने भ्रमणका लागि नेपाल आएको बेला एमसिसीविरुद्ध आन्दोलन गरिरहेको एक समूहले काठमाडौँमा बेलुन उडाएर विरोध गरेको हो।उनीहरुले उडाएको बेलुनमा अँग्रेजीमा रिजेक्ट एमसिसी लेखिएको छ। 

कतार एयरवेजमार्फत् बिहीबार बिहान काठमाडौं ओर्लिएसँगै हुने सक्ने बिरोधलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारेपछि आन्दोलन गरिरहेका समूहले सो जुक्ति लगाएका हुन्।

प्रकाशित: २४ भाद्र २०७८ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App