coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वास्थ्यको बेथितिविरुद्ध सिँहदरबारमा धर्ना

स्वास्थ्य क्षेत्रको बेथितिविरुद्ध नागरिक आन्दोलन हुने भएको छ। धरानस्थित बीपी प्रतिष्ठानमा मौलाएको बेथिति र सरकारको चरम लापरबाही सार्वजनिक संस्थानहरूमा देखिएको शासकीय अक्षमता विरुद्ध वृहत नागरिक आन्दोलन हुने भएको हो।

नागरिक समाजले प्रेस विज्ञप्तिमार्फत् आन्दोलन हुने जनाएको छ। घोषित कार्यक्रम अनुसार आइतबार ११ बजे सिँहदरबारमा धर्ना दिने कार्यक्रम रहेको छ।

आन्दोलनले बीपी प्रतिष्ठानको बेथितिविरुद्ध भइरहेको आन्दोलनप्रति एक्यवद्धता जनाउँदै गुणस्तरीय स्वास्थ्यमा सबैको पहुँचको सुनिश्चितताका लागि धर्ना दिइने विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २६ असार २०७८ १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App