८ वैशाख २०८१ शनिबार
राजनीति

महन्थ ठाकुर पक्ष सरकारमा जाने, को-को बने मन्त्री (सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने निर्णय गरेको छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ठाकुर पक्ष सरकारमा जान लागेको हो।

मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको जसपाका संसदीय दलका नेता केशव झाले जानकारी दिएाक छन्।

यी हुन् जसपाबाट बन्ने नयाँ मन्त्रीहरु,

१.राजेन्द्र महतो: उपप्रधान मन्त्री तथा शहरी विकास

२.शरत सिहं भण्डारी: उर्जा

३.अनिल झाः खानेपानी 

४.बिमल श्रीवास्तवः श्रम 

५.उमाशंकर अरगरियाः युवा 

६.लक्ष्मण लाल कर्णः भुमिसुधार 

७.चन्दा चौधरीः महिला 

८.एकबाल मियाँः वन 

९.चन्द्रकान्त चौधरीः राज्य मन्त्री उर्जा 

१०.रेणुका गुरुङः राज्य मन्त्री महिला

 

प्रकाशित: २१ जेष्ठ २०७८ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App