१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नागरिकता विवादको सुनुवाई हेर्दाहेर्दैमा

नागरिकता विवादको संवैधानिक इजलासको सुनुवाई हेर्दाहेर्दैमा सकिएको छ भने अर्को सुनुवाई २७ गतेलाई तोकिएको छ। आज नै नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट निवेदन माथिको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका थिए।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।

प्रकाशित: २१ जेष्ठ २०७८ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App