१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सपथ लिँदालिँदै प्रम ओलीले भनेः त्यो पर्दैन,...अनि राष्ट्रपति हाँसिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदै गर्दा प्रम ओलीले ‘त्यो पर्दैन’ भनेका छन्।

सपथ गराउँदै गर्दा 'म केपी शर्मा ओली मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले सापथ गराउँदै गर्दा प्रम ओलीले यो प्रति ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्याउन छुटाएपछि पुनः यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले दोहोर्याउँदा प्रम ओलीले यो पर्दैन भनी अघि बढेका थिए। सो क्रममा राष्ट्रपति हाँसेकी थिइन्।

प्रकाशित: ३१ वैशाख २०७८ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App