१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ।

उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। पछिल्लो समयमा उनको स्वाथ्यमा समस्या देखिएपछि भारतमा उपचार गराएर फर्किएका थिए।  

उनको शरीरमा सोडियमको मात्रा कम देखिएको बताइएको छ। उनको स्वाथ्यमा आज केही सुधार देखिए तापनि  डिस्चार्ज गर्ने मिति भने तोकिएको छैन। 

प्रकाशित: १५ वैशाख २०७८ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App