कालीकोटका बहुसंख्यक मतदाता मतदान प्रक्रियामा सहभागी भएनन्।
कालीकाेटमा २१ हजार ९ सय १३ महिला र २० हजार ६ सय २० पुरुष गरी ४२ हजार ५ सय २३ र अस्थायी मतदात २ हजार २ सय १८ मत खसेकाे हाे। जसमा ४८.९५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कालीकाेटले जनाएको छ ।
जम्मा मतदाता ८६ हजार ८ सय ६४ रहेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ २०:१३ बिहीबार




