६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राम्रा कामको बेवास्ता भयोः महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारका राम्रा कामलाई बेवास्ता गरेर विरोधीहरु सरकारको आलोचनामा मात्र तल्लीन भएकामा आक्रोश पोखेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै बस्नेतले सरकारको राम्रा काम छाडेर नराम्रा काम मात्र देख्ने विपक्षी तर्फ आक्रोश पोखेका हुन्।  

उनले सरकार गठन भएदेखि पार्टी विभिन्न किचलो झिकेर, मिडिया मिसन चलाएर सरकारविरुद्ध घेराबन्दी गर्न खोजेको  आरोप लगाएका छन्। 'राम्रा काम पनि त भएका छन्,' उनले भने, 'विरोधी आँखाले सँधै नराम्रा काम मात्र देख्न थालेका छन्।'

प्रकाशित: २३ चैत्र २०७७ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App