६ वैशाख २०८१ बिहीबार
राजनीति

नागरिक अगुवाहरूद्वारा शुक्रराज शास्त्रीको सालिकमूनि सुतेर सरकारको विरोध (फोटो फिचर)

शुक्रराज शास्त्रीको सालिक भएको स्थान टेकुमा भुईंमा सुतेर विरोध प्रदर्शन गर्दै नागरिक अगुवाहरू। तस्बिरः माेनिका मल्ल/नागरिक

वृहत नागरिक आन्दोलनले शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेको छ। नागरिक अगुवाहरूले सहिद शुक्रराज शास्त्रीको सालिक भएको स्थान टेकुमा गएर विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध भुईंमा सुतेर प्रदर्शन गरेका थिए।

 

प्रकाशित: १६ माघ २०७७ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App