८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ । 

पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौंमा बसिरहेको बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३, संसदीय दलको विधान संशोधन लगायतका विषयमा छलफल भइरहेको रास्वपाले जनाएको छ ।  

बैठकमा सागर ढकालले पार्टी सभापति रवि लामिछानेसमक्ष केन्द्रीय सचिवालय सदस्यको रूपमा सपथ ग्रहण गरेका छन् । 

प्रकाशित: २० वैशाख २०८३ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App