१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्दैछ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

बैठकमा नेताहरुको कार्यविभाजन हुने उनले बताए। गत मङ्सिरमा सम्पन्न पार्टीको ११ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन।

प्रकाशित: ७ जेष्ठ २०८३ २१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App