भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेका साथ नेपाल भ्रमणमा रहेकी उनकी श्रमती विना नरवणे र नेपाली सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाबीच भेट भएको छ।
उक्त अवसरमा उनले संघद्वारा संचालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिएकी थिइन्। भेटमा संघका अन्य पदाधिकारीहरुसङ्ग उनले अन्तर्क्रियासमेत गरेकी थिइन्।
प्रकाशित: २० कार्तिक २०७७ १५:०९ बिहीबार





