२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालुवाटारमा ओली दाहाल भेट, मन्त्री थप गर्नेबारे छलफल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहालबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद पुनर्गठनको विषयमा केन्द्रित भएको जनाइएको छ।

यस अघि आइतबार दुई अध्यक्षबीच छलफल भए पनि मन्त्रिपरिषद कसरी पुनर्गठन गर्नेबारे निष्कर्ष निस्केको थिएन। केहीमन्त्री थप थर्ने वा पुराना अनुहार हटाएर नयाँ ल्याउने भन्नेबारे दुई अध्यक्षबीच ठोष सहमति जुट्न सकेको छैन। मन्त्रिपरिषद् पुनर्गठन गर्दा मन्त्रीको भाग पुर्या्उन मन्त्रालय फुटाउने तयारीसमेत भइरहेको छ।

 

 

 

प्रकाशित: १२ आश्विन २०७७ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App