७ वैशाख २०८१ शुक्रबार

बालुवाटारमा ओली दाहाल भेट, मन्त्री थप गर्नेबारे छलफल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहालबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद पुनर्गठनको विषयमा केन्द्रित भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्