१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सूर्यबहादुर थापाका छोरा सुनील कांग्रेस प्रवेश

सुनील थापालाई कांग्रेसको पार्टी सदस्यता प्रदान गर्दै सभापति देउवा । तस्बिर : मोनिका मल्ल

राप्रपा त्यागेका सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन्। शनिबार ३१ जना नेता कार्यकर्तासहित उनले राप्रपा छोडेका थिए।   नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमा पार्टी सभापति शेरबहादुर देउवाले थापा सहितका नेताहरुलाई सदस्यता प्रदान गरे।  

राप्रपाले परिवर्तनलाई आत्मसात गर्न नसकेको भन्दै उनले शनिबार पार्टी त्याग गरेका थिए। उनी राप्रपाका संस्थापक तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्।

 

 

प्रकाशित: १३ श्रावण २०७७ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App