५ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् हेरफेर, प्रधानमन्त्री शाहलाई रक्षा, गृह र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी

फाइल तस्विर

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।  

जसअनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिएका छन् । अर्थमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रालयमा शिशिर खनाल यथावत छन् ।  

हेर्नुहोस् कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?  

प्रकाशित: ३१ वैशाख २०८३ १८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App