१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नेताको खल्तीको उम्मेदवारलाई पत्याउने दिन गए: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अबका उम्मेदवार नेताको खल्तीबाट नभई जनताको मनबाट छानिनु पर्ने बताएका छन्। नेताको खल्तीको उम्मेदवारलाई पत्याउने दिन गएको भन्दै उम्मेदवार जनताको मन बाट छानिनु पर्ने धारणा राखेका छन्। 

‘चुनावमा उम्मेदवार जनताको मन बाट छानिनु पर्छ कुनै नेताको खल्ती बाट होइन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेताको खल्तीको उम्मेदवारलाई  जनताले पत्याउने दिन गए।’

प्रकाशित: १९ असार २०८२ ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App