११ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक छाडेर बाहिरिए राप्रपाका सांसद

प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु बाहिरिएका छन्।

आइतबार प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसदहरु बाहिरिएका हुन्।

बैठकमा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको बताएका छन्।  उनले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए ।

यता रास्वपाका सांसद भने बेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन्।

प्रकाशित: १ असार २०८२ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App