१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा आज पनि रास्वपा र राप्रपाको नाराबाजी

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय  स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि अवरोध गरेको छ।

आइतबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका हुन्। 

प्रकाशित: १ असार २०८२ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App